११ लाख ७३ हजार रुपैयाँ बराबरको अवैध सामानसहित मोटरसाइकल नियन्त्रणमा काठमाडौं, २४ असोज। बाँकेको जानकी गाउँपालिका २ बन्जाडेगाउँबाट सशस्त्र प्रहरीले करिब ११ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामानसहित तीन वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ। भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा, पर्दा, खाद्यान्य तथा किराना सामान नं. ३० बागेश्वरी गण बाँकेले नियन्त्रणमा लिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्