कोशी प्रदेशको मुख्यमन्त्रीबारे तटस्थ बस्ने राप्रकाको निर्णय काठमाडौं, २६ असोज। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी गरेका दुबै पक्षको समर्थन नगर्ने भएको छ। आज बिहान बसेको राप्रपा पदाधिकारी बैठकले दुबै पक्षमा ४७÷४७ जनाको हस्ताक्षर भएकाले तत्कालका लागि कुनै पनि पक्षमा नलाग्ने निर्णय गरेको हो। अहिले तटस्थ बस्ने र पछि आवश्यक परे थप निर्णय गर्ने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्