आन्दोलनरत कर्मचारी र सरकारबिच भयो सहमति काठमाडौँ,असोज २८। तीन चरणको बार्तापछि अन्ततः आन्दोलनरत स्थानीय तहका कर्मचारीबिच १९ बुँदे सहमति भएको छ।२० बुँदे माग राखेर कर्मचारीले आन्दोलन गरीरहेका थिए।वार्तामा सङ्घीय निजामती सेवा ऐनमा सङ्घ, प्रदेश र स्थानीय सेवाको कर्मचारीको सेवा सर्तका विषयमा न्यूनतम मापदण्ड समावेश गर्ने,स्थानीयका कर्मचारीहरूलाई निजामतीको परिभाषाभित्र समावेश गर्नुपर्ने मागमा प्रदेश कानुन निर्माण गर्दा मन्त्रालयले पहल गर्ने लगाएतका सहमति जुटेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्