कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन
काठमाडौं,असोज २८। कोशी प्रदेशको मुख्यमन्त्रीमा नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सपथ लिएका छन्।यो संगै कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।मुख्यमन्त्रीमा कार्कीले सपथ लिएपछि शम्शेर राई र राम बहादुर रानाले पनि मन्त्रीको शपथ लिएका हुन्।मगर एमाले र राई विद्रोही काँग्रेस हुन्।कांग्रेसका ८ सांसदको विद्रोह र एमालेको सहयोगमा कार्की मुख्यमन्त्री बन्न बन्न सफल भएका हुन्।
प्रतिक्रिया दिनुहोस्