कोशीमा सहमतिको सरकार बन्छः मुख्यमन्त्री कार्की काठमाडौं,असोज २८।कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सहमतिको सरकार बन्ने बताएका छन्।मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सहमतिको सरकार बन्ने बताएका हुन्।आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशको राजनीतिक संकट समाधान भएको कार्कीको दाबी छ।प्रदेशमा देखिएका सामाजिक,साँस्कृतिक विषय वार्ताद्वारा समस्या समाधान गर्ने उनलेब बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्