कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै काठमाडौं, १ कात्तिक।सरकारले कात्तिक १७ र १८गते यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसञ्चालन गर्ने भएको छ। दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ। यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ।आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्