पूर्वराजा ज्ञानेन्द्र शाहलाई माधव नेपालको चुनौतीः पार्टी खोलेर चुनाव लड्नुस् काठमाडौं,१कात्तिक।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनावमा लड्न चुनौती दिएका छन्। बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडेर देखाउन चुनौती दिए। पूर्वराजालार्य लक्षित गर्दै उनले भने,‘अस्ति भएको निर्वाचन आफैंमा जनमत संग्रह हो। जनताले सीधै पार्टीलाई विश्वास गरेका छौं भन्ने देखाए।अरुलाई पनि लाग्छ भने पार्टी बनाउन् आउन्,चुनावमा सामेल होउन्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्