सुनको मूल्यः बन्यो नयाँ रेकर्ड काठमाडौं,१२ कात्तिक।आइतवार सुनको मूल्यले नयाँ किर्तीमानी कायम गरेको छ।छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै महँगो मूल्य हो। यस्तै छापावाला सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रूपैयाँ भएको छ। यो गत शुक्रबारको तुलनामा प्रतितोला एक हजार रूपैयाँले महँगो हो।चाँदीको मूल्य भने प्रतितोला एक हजार ४१५ तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्