दसैँले बढायो बस्तुको खपत, तीन महिनाको ब्यापार घाटा ३ अर्ब ६६ अर्ब रुपैयाँ
काठमाडौं,१२ कात्तिक।असोज महिनामा बस्तुको आयात बढेको छ।साउन र भदौं महिनामा गत वर्षको तुलना गर्दा वस्तु आयत घटे पनि अशोजमा भने बढेको हो। तीन महिनाको अवधिमा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयत भएको छ।गत वर्ष ४ खर्ब ९९ करोड रुपैयाँ बराबरको वस्तु आयत भएको थियो।तीन महिना अवधिमा नेपालको ब्यापार घाटा ३ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्