भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ५० जना घाइते काठमाडौं, १३ कात्तिक। भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० जना घाइते भएका छन्। आइतबार राति विशाखापट्टनम–पलासा र विशाखापट्टनम–रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्