मंसिर २२ गते सडक संघर्ष गर्ने माओवादी केन्द्रको निर्णय काठमाडौं, १४ कात्तिक।सत्तारूढ दल माओवादी केन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रतिगमनको विरोध लगायत विषयमा जनप्रदर्शन गर्ने भएको छ।आइतबार प्रधानमन्त्री निवासबालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।विशेष अभियानकै क्रममा पार्टीको बागमती प्रदेश,जवस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा आगामी मंसिर २२गते सडक प्रर्दशन गर्ने गरी माओवादीले मातहतका कमिटीमा ६बुँदे परिपत्र जारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्