जलवायु परिवर्तनको असरबारे छलफल गर्न विज्ञहरु काठमाडौँमा काठमाडौं, १४ कात्तिक।जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई न्यूनीकरण गर्न १८भन्दा बढी देशका विज्ञहरूको सम्मेलन सुरु भएको छ।मंगलवारबाट काठमाडौँमा सम्मेलन सुरु भएको हो। युनियन अफ एसियन अल्पान एशोसिएशनको आयोजनामा आज एक दिने सम्मेलन सुरु भएको हो।सम्मेलनमा हिमाललाई कसरी प्रवर्द्धन गर्ने,कसरी बचाउने र हिमालेका सुरक्षा र जलवायु परिवर्तनका कारण परेको असरलाई कसरी न्यूनीकरण गर्ने भन्नेबारेमा छलफल र समाधानबारे सम्बोधन हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्