तोलामा ४०० रुपैयाँले सस्तियो सुनको भाउ, कतिमा हुँदैछ करोबार? काठमाडौं, २१ कात्तिक। मंगलबार सुनको मूल्य तोलामा ४००रुपैयाँले सस्तिएको छ।अघिल्लो दिन प्रतितोला १ लाख १५ हजार ४००रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ४०० रुपैयाँले घट्दै १ लाख १५हजार रुपैयाँमा झरेको हो।यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै घट्दै १ लाख १४ हजार ४ ५०रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्