घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? काठमाडौं, ८ मंसिर। शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजको दिन छापावाला सुन प्रतितोला एक लाख १६ हजार ३००रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ७५०रुपैयाँमाल कारोबार भइरहेको छ। बिहिबार एक तोला सुनको भाउ एक लाख १६ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्