मलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति छैन, आफैं चौकी जान्छुः दुर्गा प्रसाईं काठमाडौैं, ८ मंसिर। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति नरहेको बताएका छन्।प्रसाईले शुक्रवार बिहान आफ्नै घरमा सञ्चारमाध्यमसँग कुरा गर्दै प्रसाईले आफ्ना लागि आन्दोलन नगरी नागरिकका लागि गरेको दाबी गरे।प्रसाईंले आफु घर एरेस्टमा रहेको भन्दै सरकारले तीनकुनेमा प्रदर्शन नदिएपनि देशभर प्रदर्शन हुने बताए।उनले अहिले आफू हाउस एरेस्टमा रहेपनि भरे आफैं प्रहरी प्रधान कार्यालय उपस्थित हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्