माओवादीलाई पखाल्दा पखाल्दा बागमती नै मैलियो : ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै नसुध्रिएको टिप्पणी गरेका छन् । शनिबार पार्टीको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संगठनको अधिवेशन उद्घाटन गर्दै उनले माओवादीले युवाहरुलाइ समाजवादको सपना देखाएर अल्मल्याएको बताए। उनले भने हाम्रो बागमती नै मैलियो, माओवादीलाई पखाल्दा पखाल्दा।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्