एमाले अध्यक्ष केपी शर्मा ओली र चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुबीच शिष्टाचार भेटवार्ता काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ।संसद् भवनमा अध्यक्ष ओली लगायत एमाले नेताहरुसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो।भेटवार्तामा दुईपक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्