निर्वाचन निष्पक्ष भएन, धाँधली र बुथ कब्जा भएः केपी ओली काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।बुथ क्याप्चर भएको ठाउँमा पनि निर्वाचन नदोहो¥याएर आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको उनले आरोप लगाएका छन्।उनले आगामी दिनमा निर्वाचन आयोगका त्यस्ता गतिविधिहरुलाई रोक्नैपर्ने समेत बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्