काँग्रेस सरकार गिराउने असफल खेलमा लाग्योः केपी ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पुर्‍याउन नदिन खुद्रा खेल खेलिरहेको आरोप लगाएका छन् ।शनिबार एमालेका सांसदहरुको प्रशिक्षण कार्यक्रममा उनले देउवाले अहिलेको सरकार असफल बनाउन प्रधानमन्त्ती पद बाँड्दै हिँडेको आरोप लगाएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्