देशका लागि संगै काम गरौंः केपी शर्मा ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन्। सोमवार प्रतिनिधिसभाको बैठकमा उनले देशको उन्नतीको लागि सरकार बनाउने भएको भन्दै सबैले एकसाथ मिलेर काम गर्नुपर्नेमा जोड दिए।उनले सांसद र नेताहरुको सम्पूर्ण समय गोटी चालाचालमा नभइ काम गर्ने बाटो समात्न समेत आग्रह गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्