नेपालमा विदेशी सैन्य गतिविधि स्वीकार्य छैन : केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले छिमेकी र अन्तर्राष्ट्रिय शक्तिहरुसँगको सम्बन्ध बिगारेको आरोप लगाएका छन्। कूटनीतिक क्षेत्रका विषयमा एमालेका नेता(कार्यकर्ताहरुलाई शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले यसो भनेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्