नेपाली कांग्रेस सरकारमा बस्न मात्र चाहन्छ, देश विकास चाहँदैन : केपी ओली काठमाडौं। सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले सरकारमा हुनुपर्छ भन्ने मान्यता मात्रै राख्ने गरेको आरोप लगाएका छन्। नेपाली काँग्रेसले देशको बारेमा चर्चा र चिन्ता गर्नु कहिल्यै पनि आवश्यक नठानेको उनको दावी थियो । बुधबार पार्टी स्कुल विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले काँग्रेसले आफू सरकारमा सहभागि हुने मात्रै सुत्र लिएर हिँडने गर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्