मतपेटिकामा कैद काठमाडौंको ‘बालेन क्रेज’ अहिले सबै स्थानीय तहको निर्वाचनको मतगणना एकातिर र काठमाडौं महानगरको मतगणना एकातिर रहेको अवस्था छ। उनको लोकप्रियता बालकदेखि वृद्धसम्म उत्तिकै देखिन्छ। पछिल्लो समय नेपालमा देखिएको राजनीति अस्थिरता र राजनीतिक दलहरुप्रति जनताको वितृष्णाले गर्दा पनि अहिले बालेनले चर्चा कमाएका छन्। यसका साथै उनको विकासको भिजन र एजेन्डाबाट पनि सबै प्रभावित नै देखिन्छन्। बास्तविकता भने परिणमले नै देखाउने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्