कर्णाली प्रदेशको ७९ पालिकाको नतिजा सार्वजनिक काठमाडौं। कर्णाली प्रदेशमा रहेका ७९ वटै पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअनुसार कांग्रेसले ३२, माओवादी केन्द्र २२, नेकपा एमाले १५, एकीकृत समाजवादी ४ र स्वतन्त्रले ५ पालिका प्रमुख जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्