बदल्ने अठोटका साथ बागी विजेताहरु काठमाडौं। स्थानीय निर्वाचनको मतपरिणाम आउँने क्रम जारी छ। निर्वाचनमा विभिन्न पार्टीले गठबन्धन गरेर प्रतिस्पर्धा गरेका थिए। कतिपय पार्टीका सदस्यहरुले टिकट पाएरै उम्मेदवारी दिए। कतिले टिकट नपाएपछि बागी उम्मेदवारी दिए। कतिपय स्थानीय तहमा जित हाँसिल गरेका छन्। झापाकै बाह्रदशी गाउँपालिका वडा नम्बर ४,सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं.४,महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा समेत बागी उम्मेदवार विजयी भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्