भरतपुरलाई देशकै एउटा नमूना सहर बनाउछु : रेणु दाहाल काठमाडौं। भरतपुर महानगरपालिकाकी मेयर र रेनु दाहालले आफूले भरतपुर महानगरपालिकालाई देशकै नमुना सहर बनाउने बताएकी छन्। निर्वाचनमा विजयी भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले जितपछि भरतपुरलाई देशकै नमुना सहर बनाउने घोषणा गरेकी हुन्। उनले भरतपुर समृद्ध र देशकै नमुना सहर बन्ने सम्भावना रहेको भन्दै त्यही उद्देश्यका साथ आफ्नो उम्देवारी परेको दाबी गरिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्