बालेनको धन्यवाद र्‍याली काठमाडौं।काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएकोऔपचारिक घोषणासँगै बालेन्द्र साह बोलेनको विजय उत्सव सुरु भएको छ।सभागृहमा मेयर निर्वाचित भएको घोषणासँगै समर्थकले बालेनको साथमा विजय जुलुस निकालेका छन्।उनीहरूले यसलाई विजय उत्सव नभई धन्यवाद र्‍याली भनेका छन्।लौरो चुनाव चह्न लिएर स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन ६१ हजार ७६७ मतका साथ विजयी भएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्