काठमाण्डूका मेयर बालेन साहले नेपाल भाषामा पनि लिए शपथ काठमाडौं।काठमाडौं महानगरपालिका प्रमुखमा निर्वाचित वालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ लिएका छन्।राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौंको मुख्य निर्वाचित अधिकृत राजुकुमार खतिवडाले साहलाई शपथ ग्रहण गराएका हुन्।खतिवडाले नेपालीमा शपथ ग्रहण गराएपछि बालेनले नेपालभाषामा पनि शपथ लिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्