काठमाडौं वासीको जीवन सहज बनाउछु : उपमेयर, सुनिता डंगोल काठमाडौं।काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित सुनिता डंगोले आफू विकास र राम्रो कामकका लागि बाधक नबन्ने बताएकी छन्।उनले अब हामीले सोचेको जस्तै व्यवस्थित काठमाडौं बनाउनुपर्ने र जीवन्त राजधानी बनाउनुपर्ने समेत बताइन्।उसकलागी मेयर,उपमेयर, वडाध्यक्ष र सदस्यहरुका साथै कर्मचारीहरु समेत एक ढिक्का भएर काम गर्नुपर्ने उनले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्