विश्वासको मत दिंदैमा सत्ताधारी भन्ने कहाँको व्याख्या हो ? काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिंदैमा सत्तापक्षको नहुने जिकिर गरेका छन् । पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले गरेको कार्यक्रममा बुधबार उनले विश्वासको मत दिने पार्टी सत्तारुढ हुने कहाँको व्यवस्था हो आफूले बुझ्न नसकेको टिप्पणी गरे । उनले २०५१ सालमा पनि नेकपा एमालेको सरकारलाई कांग्रेसले विश्वासको मत दिएर प्रतिपक्षमा बसेको स्मरण गरे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्