२१ वर्ष मै अरबपति, तर कसरी ? कैली जेनर विश्वकै सबैभन्दा कम उमेरमा अरबपति बन्ने पहिलो व्यक्ति बन्न सफल भएकी छन् । यसअघि यो रेकर्ड मार्क जुकरवर्गको नाममा रहेको थियो । उनी जब अरबपति बनेका थिए, त्यस समय उनको उमेर २३ वर्ष थियो । आफ्नो व्यवसाय शुरू गरेको एक वर्षभित्र नै कैलीले ३०७ अर्बको विजनेस गरेकी थिइन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्