आउने ग्राहकहरु भन्छन् : नेपालमै यस्तो फर्निचर बन्छ ? काठमाडौं। उनी हुन् सुनज अधिकारी। माध्यमिक शिक्षा सकेपछि गोर्खाबाट काठमाडौं आएका अधिकारीले आफ्नो अध्ययन अगाडी बढाउनको लागि फर्निचर उद्योेगमा काम गर्न थाले । त्यहाँ उनले सिप पनि सिके। पछि विदेश जान साचेका उनले विदेश जाने पैसा नेपालमै फर्निचर उद्योगमा लगानी गरेर अहिले स्वदेशमै काम गर्दछन् । यसका साथै अरुलाई पनि रोजगारि दिइरहेका छन्। उनी चाहनालाई बाहनाले नछेक्ने कुरामा विश्वास गर्दछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्