विदेशबाट फर्केपछि बदलियो रामको हाल, माछा पालेर भए मालामाल काठमाडौं। उनको नाम रामकुमार उपरकोटी हो। उनको घर गोरखा हो। उनी ५ वर्ष विदेशमा बसी नेपाल फर्केर आफ्नै गाउँमा माछापालन गरिरहेका छन्। अहिले उनको काम देखेर सबैले उनको प्रसंसा गर्दछन् र उनी पनि खुसी छन्। उनले पछि तरकारी खेती र बँगुर पालन गर्ने पनि योजना बनाएका छन्। उनी भन्छन् ‘विदेशमा भन्दा नेपालमा नै काम गर्दा खुसी मिल्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्