थोरै लगानीमै बदलिन्छ हाल, माछापालनमा मालामाल काठमाडौं। उनको नाम हरि रानाभाट हो। उनले माछापालन व्यवसाय गरेर राम्रो आम्दानी गरेको अनुभव बताएका छन्। देखापढीसँग कुरा गर्दै उनले वार्षीक रुपमा नै करिब नौ लाख रुपैयाँ आम्दानी गर्ने बताएका छन्। उनले घर परिवार मिलेर नै राम्रोसँग माछापालन गर्न सकिने बताएका छन्। नेपालमा नै काम गर्ने हो भने प्रसस्त अवसर भएको उनी बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्