केरा खेतीको बढ्दो बजार, लगानी सय, आम्दानी हजार काठमाडौं। कार्यक्रम ‘नेपाल फर्केपछि’को दोस्रो भाग सार्वजनिक भइसकेको छ। यसमा हामीहरुले केरा व्यवसायको सम्भावना, लगानी र चुनौतीको बारेमा बताएका छौं। नेपालमा पछिल्लो समय केरा व्यवसायको बजार बढ्दो क्रममा छ। २०७८ सालको तथ्याङ्क अनुसार नेपालमा प्रतिव्यक्तिले सरदर १२ केजी केरा खान सक्ने भेटिएको छ। त्यसैले नेपालमा केरा खेती पनि गर्न सकिने देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्