२० वटा बाख्राबाटै गर्न सकिन्छ लाखौँ आम्दानी काठमाडौं।नेपालको सबै ठाउँहरुमा गर्न सकिने व्यवसाय हो बाख्रापालन।कम लगानीका नै गर्न सकिने यो व्यवसाय यतिबेला सबैको आर्कषणको केन्द बनेको छ।यो व्यवसायलाई बजारको कुनै किसिमको चिन्ता हुँदैन।पछिल्लो समय खसीको मासुको माग पनि निकै नै बढेको पाइन्छ।पहिले पहिले त खसीको मासु खान चाडपर्व नै आउनुपर्दथ्यो।तथ्याङ्क हेर्दा नै यो भिन्नता हामीले देख्न सक्छौं ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्