कट् फ्लावर व्यवसायः एक पटकको लगानी, पाँच वर्ष ढुक्क आम्दानी काठमाडौं। नेपालमा गर्न सक्ने व्यवसायमध्ये कट् फ्लावर व्यवसाय पनि एउटा हुनसक्छ। बजार संम्भावना र नाफा दुवै दृष्टिकोणले नेपालमा यो व्यवसायको निकै सम्भावना देखिन्छ। यसको वार्षिक बजार ३ अर्ब २० करोड रुपैयाँ भन्दा बढि रहेको छ भने यो हरेक वर्ष १० देखि १५ प्रतिशतको दरले बढिरहेको छ। नेपालमा गुलाफ, कार्नेसन र जर्वेर जस्ता कट् फ्लावरको बजार निकै राम्रो रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्