यसरी गरे गोलभेँडा खेती गर्न लाखौंको आम्दानी
काठमाडौं। नेपालमा गोलभेडाको बढ्दो बजारले यसको व्यवसायीक रुपमा ठूलो सम्भावना देखिएको छ। अहिले गोलभेडाको बार्षिक बजार २१ अर्ब रुपैयाँ बराबरको छ । यसको बजार हरेक वर्ष औषत करिब ५ प्रतिशतको दरले बढिरहेको छ ।१ रोपनी जग्गाबाटै व्यवसाय सुरु गर्न सकिने यो व्यवसाय दाङ, बाँके, झापा, धनकुटा, मोरङ, सप्तरी, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, धनगढी लगायतका जिल्लामा प्रशस्त मात्रमा खेती भईरहेको छ।
प्रतिक्रिया दिनुहोस्