यसरी गरे गोलभेँडा खेती गर्न लाखौंको आम्दानी काठमाडौं। नेपालमा गोलभेडाको बढ्दो बजारले यसको व्यवसायीक रुपमा ठूलो सम्भावना देखिएको छ। अहिले गोलभेडाको बार्षिक बजार २१ अर्ब रुपैयाँ बराबरको छ । यसको बजार हरेक वर्ष औषत करिब ५ प्रतिशतको दरले बढिरहेको छ ।१ रोपनी जग्गाबाटै व्यवसाय सुरु गर्न सकिने यो व्यवसाय दाङ, बाँके, झापा, धनकुटा, मोरङ, सप्तरी, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, धनगढी लगायतका जिल्लामा प्रशस्त मात्रमा खेती भईरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्