एक महिनामै च्याउ खेतीबाट कसरी गर्ने लाखौंको आम्दानी ? च्याउ व्यवसाय जम्मा ८० हजार रुपैयाँ लगानीनै गरेर सुरु गरेपनि राम्रो आम्दानी गर्न सकिने देखिएको छ। व्यवसाय सुरु गरेको १ महिनामै लगानी उठेर करिब ८० प्रतिशत नै बढि नाफा लिन सकिन्छ। बाह्रै महिना व्यवसाय गर्न सकिने यो व्यवसायका लागि जग्गा पनि अत्यन्त कम भए पुग्छ। च्याउ,स्वास्थ्य बर्धक खाने कुरा पनि हो । पछिल्लो समय यसको बजार ८ प्रतिशतले बढिरहेको छ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्