लाखौं आम्दानी हुने भएपछि अकबरे खुर्सानी खेती तर्फ आर्कषण काठमाडौं। नेपालमा अकबरे खुर्सानी व्यवसायको सम्भावना बढ्दै गएको पाइन्छ। अकबरे खुर्सानीको बजार वार्षिक १ अर्ब ५० करोड रुपैंयाको छ । यसको बजार दैनिक बढिरहेको छ। स्पाईसी नुडल्सले पनि यसको बजार बढाईरहेको छ। खुर्सानीको अचार समेत बनाउने क्रम बढेकाले यसको बजार सम्भावना अझै बढेको छ। अकबरे खुर्सानी स्वास्थ दृष्टिकोणलेपनि फाइदाजनक छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्