बाह्रै महिना राम्रो आम्दानी दिने कागती खेती कसरी गर्ने ? काठमाडौं। नेपाली बजारमा कागतीको माग दैनिक रुपमा बढिरहेको छ। पानी वा चियामा हालेर पनि कागती खाने चलन यतिकै छ। कागती स्वास्थ्यका दृष्टिकोणले पनि निकै लाभदायक मानिन्छ। कागती भिटामिन सीको राम्रो स्रोत हो। तौल घटाउनका लागि सहयोगी हुनुका साथै हृदयघात र दम जस्ता रोगकको जोखिम कम गर्ने र रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने विश्वास गरिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्