कुखुरा पालन व्यवसाय कसरी सुरु गर्ने ? नेपालमा कुखुराको मासुको बजार हरेक वर्ष २५ प्रतिशतले बढिरहेको छ। नेपालमा कुखुराको मासुको माग दैनिक देशभर ६ लाख किलो रहेको छ। अण्डाको माग दैनिक ४० लाख वटा रहेको छ। चितवन, काभ्रेपलाञ्चोक, धादिङ, काठमाडौं, कास्की क्षेत्रमा ब्रोइलर कुखुराको उत्पादन बढिरहेको छ। देशभर उत्पादन हुने पोल्ट्रीमध्ये ब्रोइलर कुखुराको उत्पादन ८७ प्रतिशत, लेज कुुखुराको ११ प्रतिशत र अन्य कुखुराको २ प्रतिशत रहेको छ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्