के हो त मेकाडेमिया नट ? खेती कसरी गर्ने ? काठमाडौं। म्याकेडेमिया नट्स व्यवसायको सम्भावना नेपालमा निकै राम्रो देखिएको छ। नेपालको मध्यपहाडी क्षेत्रका जुनसुकै जिल्लामा यसको खेती गर्न सकिन्छ । यो व्यवसाय ३०० सयदेखि १८ सय मिटरको उचाईमा गर्न सकिन्छ । यो व्यवसायमा श्रम लागत निकै कम छ । त्यसैले जमिन धेरै हुने र काम गर्ने मान्छे नहुनेको लागि यो व्यवसाय निकै उपयोगी हुनसक्छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्