कसरी गर्ने व्यवसायीक किवी फल खेती ? काठमाडौं। किवी फल व्यवसाय यस्तो व्यवसाय हो जसले, लगातार ४०÷५० वर्षसम्म ढुक्कले आम्दानी दिईरहन्छ । यसको बजार हरेक वर्ष करिब २६ प्रतिशतको दरले बढिरहेको छ । नेपालमा अहिले इलाम, दोलखा, सोलुखुम्बु, सिन्धुपाल्चोक, पाँचथर, रामेछाप, नुवाकोट जिल्लामा किवी खेती भईरहेको छ । समुद्र सतहवाट ८ सय देखि २९ सय मिटरसम्मको उचाईमा किवी खेती भईरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्