दललाई चुनाव लाग्यो, मतदातामा छैन उत्साह काठमाडौं। चुनाव नजिकिएसँगै मतदाताहरु चुनावमा मतदान गर्न उत्साहित भएका छन्। चुनावमा मतदाताहरु आफुलाई मनपर्ने नेता र युवा नेता रेज्ने बताउछन्। हामीले मतदाताहरुसँग स्थानीय चुनावको लागी कत्तिको उत्साहित हुनुहुन्छ?,तपाई भोट हाल्न्ु हुन्छ कि हुन्न?, तपाई सँग कसैले भोट मागेको छ कि छैन?,युवाहरुको वढ्दो उम्मेदवारीलाई कुन रुपमा लिनुहुन्छ?,तपाई भोट कहाँ बाट हाल्नुहुन्छ?, जस्ता प्रश्नहरुको जवाफ देखपढीले मतदाताहरुसँग जान्न खोजेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्