होटलका शौचालयमा नमानी डर, शौच गर्न देला त महानगर ? काठमाडौं। काठमाडौं महानगरपालिकाले नगरभित्रका होटलहरूका शौचालयहरूलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गराउने अवधारणा ल्याएको छ। यसै विषयमा हामीले सर्वसाधरणसँग काठमाडौंमा शौचालयको समस्या कत्तिकोे छ?, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले होटेल रेष्टुरेन्ट तथा पेट्रोल पम्पको शौचालय सार्वजनिक शौचालय बनाउने भन्ने निर्णय कस्तो लाग्यो?, यो निर्णय कार्यन्वयान गर्न कत्तिको सहज छ?, जस्ता प्रश्नको जवाफा देखापढीले जनता सँग जान्न खोजेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्