पानीपुरी र चटपटे को होला नखानी, सम्झिँदा नि मुखमा आउँछ पानी काठमाडौं। पानीपुरी चटपटे भन्नेबित्तिकै धेरैले ठेलामा राखेर बेचिने फुटपाथे खानेकुरा बुझ्छन्। काठमाडौंमाचलनपनि यस्तै छ। चटपटे रुचाउनेहरूसडकछेउका ठेलापसलपुग्छन्। अब चटपटे र पानीपुरी ठेलाव्यापारमा सीमितरहेन,यसको व्यापार बिस्तारै सटरतिर सरेको छ। यसै विषयमा सर्वसाधरणलाई तपाईले चटपटे र पानीपुरी खानुभएको छ?, दिनमा कत्ति पिलेट सम्म पानीपुरी र चटपटे खान सक्नुहुन्छ? जस्तो प्रश्नहरुको जवाफ देखापढीले जान्न खोजेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्