अनुभव थरिथरि, झरीको मनपरि काठमाडौं। वर्षा याम आफैँमा निकै सुन्दर प्रकृतिको देन हो। त्यसो त वर्षा यामकै प्रभावले प्रकृति हराभरा हुन्छ।तर वर्षाका कारण जनजीवन भने कष्टकर बन्न जान्छ। यसै विषयमा हामीले वर्षा भन्ने वित्तिकै तपाईंलाई के को याद आउँछ? वर्षाका कारण तपाईं कस्तो समस्यामा पर्नु भएको छ? झरी पर्दा कसैको छाता ओडेर सँगै हिडनु भएको छ? जस्ता प्रश्नको जवाफ सर्वसाधारणसँग देखापढीले जान्न खोजेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्