महङ्गीको मारमा जनता, सरकार खै कता ? काठमाडौं। नेपालमा अहिले महङ्डी अत्याधिक बढीरहेको छ। जनताहरुले निकै समस्या भोगिरहेका छन्। यसै विषयमा देखापढीले सर्वसाधारणसँग कुरा गर्दा मूल्य वृद्धिको कारण आफू लगायत सबै जनताहरुले दुःख पाएको गुनासो गरेका छन्। पहिलेको तुलनामा अहिले अत्याधिक मूल्य वृद्धि भोगिरनु परेको सर्वसाधारणहरु बताउँछन् । उनीहरुको अनुसार यो सबको जिम्मेवार सरकार नै हो। यसलाई घटाउन सरकाले तत्काल कुन नै कुनै कदम चाल्नुपर्ने उनीहरु बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्