एसईईपछि के पढ्ने ? कसरी छान्ने कलेज ? काठमाडौं। एसईई परीक्षाको नतिजा आउनेवित्तिकै धेरै विद्यार्थी अब कुन विषयमा पढ्ने होला भन्ने अन्यौलमा पर्छन्। विषय छनोटमा अहिल्यै ध्यान नदिए उच्च शिक्षा आर्जन गर्न समस्या पर्न पनि सक्छ। विद्यार्थीसँगै अभिभावक पनि उत्तिकै दुविधामा परिरहेका हुन सक्छन्। अर्कातिर अभिभावकले छोराछोरीको रुचि विपरितका विषय पढ्न कर गर्दा विद्यार्थीले राम्रो नतिजा ल्याउन नसकेको प्रशस्तै उदाहरण छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्